नियम १६७
अदालतमा रहने शाखाहरू
अदालतमा साधारणतः देहाय बमोजिमका शाखाहरू रहनेछन्‌ र आवश्यकता अनुसार अदालतले ती शाखाहरूको नाम वा काममा हेरफेर गर्न वा मुद्दा शाखा अन्तर्गत विषयगत रूपमा छुट्टै फाँट खडा गर्न सक्नेछः-

(क) पुनरावेदन दर्ता शाखा,

(ख) मुद्दा शाखा,

(ग) रिट निवेदन शाखा,

(घ) वाणिज्य मुद्दा शाखा,

"(घ१) पेसी व्यवस्थापन शाखा,

(ङ) आर्थिक प्रशासन शाखा,

(च) मिसिल दर्ता शाखा,

(छ) निवेदन शाखा,

(ज) नक्नल शाखा,

(झ) प्रशासन शाखा,

(नज) मास्केवारी शाखा,

(ट) प्रतिवेदन शाखा,

(ठ) अभिलेख शाखा,

(ड) निरीक्षण तथा अनुगमन शाखा,

(ढ) सूचना प्रविधि शाखा, (ण) अन्य आवश्यक शाखाहरू।